अन्तःस्राव
Romanized: antahsraava, antahsraav, antahsraawa, antahsrav
धनात्मक जीवरस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धनात्मक जीवरस।
२.
शरीरभित्र रगत बगेको अवस्था।