अन्तर्भाव

Romanized: antarbhaava, antarbhaav, antarbhaawa, antarbhav

आफ्नो अलग पहिचान छोडेर अरूमा विलीन हुने वा समाविष्ट हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नो अलग पहिचान छोडेर अरूमा विलीन हुने वा समाविष्ट हुने काम।
२.
खास व्यापक सन्दर्भभित्र अन्य प्रासङ्गिक कुरालाई मिलाउने र गाभ्ने प्रक्रिया।

सम्बन्धित शब्दहरू