अन्तःस्रावी
Romanized: antahsraavi, antahsraawi, antahsrawi, antasraavi
भित्रभित्रै बग्ने वा निस्कने; ग्रन्थि आदिबाट हर्मोन निस्कने गरी; भित्रभित्रै बग्ने गरी; अन्तःस्राव हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
भित्रभित्रै बग्ने वा निस्कने; ग्रन्थि आदिबाट हर्मोन निस्कने गरी; भित्रभित्रै बग्ने गरी; अन्तःस्राव हुने गरी।