खोपडी
Romanized: khopadee, khopadii, khopadi
टाउकाको सबभन्दा माथिको हाड; खप्पर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत खर्पर]
१.
टाउकाको सबभन्दा माथिको हाड; खप्पर।
२.
टाउको; शिर ।
३.
दिमाग; मस्तिष्क।