खोपी

Romanized: khopee, khopii, khopi

पैसा बच्चेर खेल्नका लागि भुइँमा पारिने सानो, बाटुलो प्वाल वा चिनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खोपो+ई]

१.
पैसा बच्चेर खेल्नका लागि भुइँमा पारिने सानो, बाटुलो प्वाल वा चिनो।
२.
त्यस्तो प्वालमा पैसा वा अरू कुनै कुरो बच्चेर वा भलेर खेलिने खेल।
३.
डन्डीबियोका खेलमा बियो हुच्चन बनाइएको खोपिल्टो।
४.
सानो कोठा।
५.
आइमाईहरू बस्ने गुप्ती खण्ड; रनिबास।

सम्बन्धित शब्दहरू