प्रकोपन
Romanized: prakopan, prakopana
अर्कालाई कुपित बनाउने क्रिया; क्रुद्ध बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अर्कालाई कुपित बनाउने क्रिया; क्रुद्ध बनाउने काम।
२.
रिसाउने क्रिया।