दैवीप्रकोप

Romanized: daiviprakop, daiwiprakopa, daiwiprakop, daiveeprakopa

भूकम्प, अतिवृष्टि, अनावृष्टि, आँधीबेरी, महामारी आदिले सिर्जना गरेको आपत्तिजनक स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भूकम्प, अतिवृष्टि, अनावृष्टि, आँधीबेरी, महामारी आदिले सिर्जना गरेको आपत्तिजनक स्थिति।

सम्बन्धित शब्दहरू