दैवी

Romanized: daiwi, daivee, daibi, daiwee

देवदेवतासँग सम्बन्धित; देवताको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
देवदेवतासँग सम्बन्धित; देवताको।
२.
देवताद्वारा भएको।
३.
अचानक भएको वा घट्न आएको; आकस्मिक।
४.
सात्विक।
५.
भाग्य वा संयोगद्वारा भएको।
६.
(नाम) देवविवाह गरिएकी स्त्री।
७.
ज्योतिषी।
८.
एक प्रकारको दैविक छन्द।

सम्बन्धित शब्दहरू