दैवीघटना
Romanized: daivighatanaa, daiwighatanaa, daivighatan, daiwighatana
प्रकृतिका विकृतिबाट आकस्मिक रूपमा घट्न गएको सुखद वा दुःखद परिस्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रकृतिका विकृतिबाट आकस्मिक रूपमा घट्न गएको सुखद वा दुःखद परिस्थिति।