घटना

Romanized: ghatanaa, ghatan, ghatana

अकस्मात् भएको कुनै पनि कुरो वा कारबाई, काण्ड; पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अकस्मात् भएको कुनै पनि कुरो वा कारबाई, काण्ड; पर्व।
२.
मारपिट; वारदात।

सम्बन्धित शब्दहरू