घटन
Romanized: ghatan, ghatana
प्रयास; प्रयत्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रयास; प्रयत्न।
२.
संयोग; मेल।
३.
निर्माण; रचना।
४.
घटना।