घट

Romanized: ghat, ghata

गाग्रो; घडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गाग्रो; घडा।
२.
हात्तीको गण्डस्थल।
३.
हृदय।
४.
कुम्भराशि।

सम्बन्धित शब्दहरू