घटाइ
Romanized: ghataai, ghatai
घट्ने वा घटी हुने क्रिया- प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ घट् (+आइ)]
१.
घट्ने वा घटी हुने क्रिया- प्रक्रिया।
२.
घटना घट्ने वा मिल्ने क्रिया-प्रक्रिया।