घटा

Romanized: ghataa, ghat, ghata

प्रयत्न; उद्योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रयत्न; उद्योग।
२.
समूह।
३.
मेघको समूह; मेघमाला।

सम्बन्धित शब्दहरू