घटाउनु

Romanized: ghataaunu, ghataunu

घट्ने पार्नु; कम गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
घट्ने पार्नु; कम गराउनु।
२.
मासिने वा खर्च हुने पार्नु।
३.
छोटो हुने पार्नु; छोट्ट्याउनु।
४.
दुब्लो तुल्याउनु।
५.
ठुलो अङ्क वा राशि कटाउनु।
६.
घटना घट्ने पार्नु।
७.
(सकर्मक क्रिया) दाँजिने, मिल्ने वा दृष्टान्त, उदाहरण आदि दिने काम गर्नु।

सम्बन्धित शब्दहरू