घटाउ
Romanized: ghataau, ghatau
घटी हुने चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घटी हुने चाल।
२.
घटाउने काम वा क्रिया।
३.
गणितमा बढी सङ्ख्याबाट अर्को सङ्ख्या झिक्ने वा कम गर्ने प्रक्रिया।