घटान
Romanized: ghataana, ghataan, ghatan, ghatana
घटेको खास धन; क्षति रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घटेको खास धन; क्षति रकम।
२.
घट्ने काम; घटाइ।
३.
घाटा।