कटान
Romanized: kataana, kataan, katan, katana
हतियारले केही कुरो काट्ने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [काट्+आन]
१.
हतियारले केही कुरो काट्ने क्रिया वा प्रक्रिया।
२.
पहिरो, नदी आदिले तटवर्ती जमिनलाई धस्काउने क्रिया वा प्रक्रिया।
३.
फँडानी (जङ्गलको)।