किटान
Romanized: kitaana, kitaan, kitan, kitana
कुनै कामकुराका बारेमा यही नै हो भनी किट्ने वा तोक्ने काम; निश्चय; निधो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [किट्+आन]
1
कुनै कामकुराका बारेमा यही नै हो भनी किट्ने वा तोक्ने काम; निश्चय; निधो।