किट

Romanized: kit, kita

धातु खार्दा निस्किएको कस वा कसर; किट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत किट्ट]

1
धातु खार्दा निस्किएको कस वा कसर; किट्ट।

सम्बन्धित शब्दहरू