किट्ट

Romanized: kitt, kitta

किट्ट (kitt) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

किट्ट(१)

(नाम [संस्कृत])
१..
थेग्रिएर रहेको पदार्थ; थिग्रेनी।
२..
फलाम आदिको मयल; कीट।
३..
मल; विष्ठा।

किट्ट(२)

(क्रियाविशेषण [अरबी मू. किट्+ट ])
1.
किट् आवाज आउने गरी। (उदा.- उसले दाँत किट्ट किट्यो।)

उदाहरण वाक्य

  • उसले दाँत किट्ट किट्यो।

सम्बन्धित शब्दहरू