किट्टी

Romanized: kittee, kittii, kitti

चार जना बसेर प्रायः नौ नौ पत्ती तासमा प्रत्येकमा तीन तीन पत्ती मिलाएर एक अर्कोलाई जित्दै बाजीमाथ गर्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चार जना बसेर प्रायः नौ नौ पत्ती तासमा प्रत्येकमा तीन तीन पत्ती मिलाएर एक अर्कोलाई जित्दै बाजीमाथ गर्ने एक प्रकारको तासको खेल।

सम्बन्धित शब्दहरू