फिट्ट
Romanized: phitt, fitta, fitt, phitta
कुनै चिज अकस्मात् देखिँदाको किसिमले; फट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कुनै चिज अकस्मात् देखिँदाको किसिमले; फट्ट।