फिट्टा

Romanized: phittaa, fittaa, phitt, fitta

जहान-परिवार नभएको; फुट्टा; फुट्टो; ठिङ्गो; एक्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [√ फुट्टा]

1
जहान-परिवार नभएको; फुट्टा; फुट्टो; ठिङ्गो; एक्लो।

सम्बन्धित शब्दहरू