पिट्टा

Romanized: pittaa, pitt, pitta

पिट्ने काम; पिटाइ; थप्पड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ पिट्+आ]

१.
पिट्ने काम; पिटाइ; थप्पड।
२.
टिप्पा; टिपाइ, उछिनाइ।

सम्बन्धित शब्दहरू