किटाइ

Romanized: kitaai, kitai

झोकले तलमाथिका दाँत रगड्ने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ किट् (+आइ)]

१.
झोकले तलमाथिका दाँत रगड्ने काम वा प्रक्रिया।
२.
कुनै कामकुराका बारेमा तोक्ने वा निधो गर्ने क्रियाप्रक्रिया।

सम्बन्धित शब्दहरू