घटक
Romanized: ghatak, ghataka
बिचमा रहने; मध्यस्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बिचमा रहने; मध्यस्थ।
२.
(नाम)
बिहा आदिको काम मिलाउने लमी।
३.
चलाकीसाथ आफ्नो काम सिद्ध गर्ने व्यक्ति; धूर्त व्यक्ति।
४.
कुनै घटना घटाउने कारणतत्त्व; संरचना वा निर्माणतत्त्वको खास अवयव।