खटक

Romanized: khatak, khataka

१ खटखट आवाज; खटखट। २ डर; धक। ३ शङ्का। ४ खुट्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
१ खटखट आवाज; खटखट। २ डर; धक। ३ शङ्का। ४ खुट्को।

सम्बन्धित शब्दहरू