खट
Romanized: khat, khata
चाडपर्वमा देवदेवी बोकेर हिँडाइने काठको सिंहासन वा खटिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
चाडपर्वमा देवदेवी बोकेर हिँडाइने काठको सिंहासन वा खटिया।
२.
मुर्दा बोक्ने यान; शवयान।
३.
घरमन्दिर बनाउँदा डकर्मी, ज्यामी आदि बसेर काम गर्न बनाइने काठ, बाँस आदिको टाँड।