खटारा
Romanized: khataaraa, khataara, khataraa, khataar
थोत्रो भएर धेरै आवाज आउने (मेसिन आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
थोत्रो भएर धेरै आवाज आउने (मेसिन आदि)।
२.
थोत्रो सवारी साधन।