किनारा

Romanized: kinaaraa, kinaara, kinaraa, kinaar

कुनै वस्तुको लमाइ वा गजतर्फको पछिल्लो छेउ; धोती वा अन्य नसिएका कपडाको लमाइको तलमाथिको फेरो; किनार। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी किनार]

१.
कुनै वस्तुको लमाइ वा गजतर्फको पछिल्लो छेउ; धोती वा अन्य नसिएका कपडाको लमाइको तलमाथिको फेरो; किनार।
२.
नदी, तलाउ वा जलाशयको तीर; तट।
३.
आसपासको ठाउँ; छेउछाउ; पाश्र्व।
४.
धोती, चादर, पछ्‌यौरा आदि कपडामा भिन्न बुनोटको वा अलग रङको लामो फेर।
५.
कपडाको छेउछाउमा हुने विशेष खालको बुट्टा; खिका।
६.
दुबिधा भएको कुनै कामकुरामा लगाइएको टुङ्गो; निधो; निर्णय; इदमित्थ। (उदा.- अदालतले मुद्दाको किनारा लगाइसक्यो)।

उदाहरण वाक्य

  • अदालतले मुद्दाको किनारा लगाइसक्यो

सम्बन्धित शब्दहरू