किनामा

Romanized: kinaamaa, kinaama, kinamaa, kinaam

भटमास उसिनेर खरानीमा मुछी धेरै दिनसम्म गुम्स्याएर राखिएको खाद्य पदार्थ। (किरात समुदायमा यो खाद्य पदार्थ निकै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
भटमास उसिनेर खरानीमा मुछी धेरै दिनसम्म गुम्स्याएर राखिएको खाद्य पदार्थ। (किरात समुदायमा यो खाद्य पदार्थ निकै प्रचलित छ।)

सम्बन्धित शब्दहरू