अहदनामा

Romanized: ahadanaamaa, ahadanaama, ahadanamaa, ahadanaam

दुई सरकारसम्बन्धी सिमाना र अरू व्यवस्थासमेतलाई नियममा राख्ने ऐनकानुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दुई सरकारसम्बन्धी सिमाना र अरू व्यवस्थासमेतलाई नियममा राख्ने ऐनकानुन।
२.
दुई सरकारसम्बन्धी सन्धिपत्र।

सम्बन्धित शब्दहरू