अनामा
Romanized: anaamaa, anaama, anamaa, anaam
अनामिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनामिका।
२.
नाम नभएकी; नामले प्रसिद्ध नभएकी।