अनामय
Romanized: anaamaya, anaamay, anamay, anamaya
आरोग्य; सन्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आरोग्य; सन्चो।
२.
परमात्मा।
३.
मोक्षदायी पराक्रम।
४.
स्वस्थ; निरामय।