अनामिका
Romanized: anaamikaa, anaamika, anamikaa, anaamik
हातको कान्छी औंलो र माझी औंलाका बिचको औंलो; साहिँली औँलो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हातको कान्छी औंलो र माझी औंलाका बिचको औंलो; साहिँली औँलो ।
२.
(विशेषण)
नाम नभएकी वा नचलेकी (नारी)।