नामिका
Romanized: naamikaa, naamika, namikaa, naamik
नामहरूको सानो सूची; नामावली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नामहरूको सानो सूची; नामावली।
२.
नाम भएकी (स्त्री)।