आयामिक

Romanized: aayaamika, aayaamik, aayamika, ayaamika

लम्बाइ, चौडाइ, उचाइ र गहिराइ मिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
लम्बाइ, चौडाइ, उचाइ र गहिराइ मिलेको।
२.
आयामसँग सम्बन्धित; आयामको।

सम्बन्धित शब्दहरू