आयाम

Romanized: aayaama, aayaam, aayama, ayaama

वस्तुको लमाइ, चौडाइ र मोटाइमध्ये कुनै एक थोक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वस्तुको लमाइ, चौडाइ र मोटाइमध्ये कुनै एक थोक ।
२.
फैलावट; विस्तार।

सम्बन्धित शब्दहरू