आयात

Romanized: aayaata, aayaat, aayata, ayaata

विदेशबाट झिकाइएका मालसामान आउने काम; पैठारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विदेशबाट झिकाइएका मालसामान आउने काम; पैठारी।
२.
(विशेषण) विदेशबाट खरिद गरिएको; झिकाइएको।
३.
आएको; आगत।

सम्बन्धित शब्दहरू