आयातशुल्क
Romanized: aayaatashulka, aayaatashulk, aayatashulka, ayaatashulka
मालसामान मगाउँदा लाग्ने कर; विदेशबाट झिकाइएका तयारी वा कच्चा मालसामानमा भन्सारको नियमानुसार उठाइने वा लिइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मालसामान मगाउँदा लाग्ने कर; विदेशबाट झिकाइएका तयारी वा कच्चा मालसामानमा भन्सारको नियमानुसार उठाइने वा लिइने शुल्क।