अन्तःशुल्क

Romanized: antahshulka, antahshulk, antashulka, antahsulk

देशभित्र उब्जेका र आफ्ना देशमै तयार गरिएका कतिपय चिजबिज, मालसामान आदिको देशभित्रैको उत्पादन, बिक्री वा खपतमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
देशभित्र उब्जेका र आफ्ना देशमै तयार गरिएका कतिपय चिजबिज, मालसामान आदिको देशभित्रैको उत्पादन, बिक्री वा खपतमा सरकारद्वारा लगाइएको भित्री कर; भन्सार।

सम्बन्धित शब्दहरू