अन्तःशुद्धि
Romanized: antahshuddhi, antashuddhi, antasuddhi, antahsuddhi
आत्मा वा अन्तस्करणको शुद्धता; हृदयमा कुनै पाप वा कालोमैलो नभई पवित्र, स्वच्छ वा उज्ज्वल हुनाको भाव वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आत्मा वा अन्तस्करणको शुद्धता; हृदयमा कुनै पाप वा कालोमैलो नभई पवित्र, स्वच्छ वा उज्ज्वल हुनाको भाव वा अवस्था; चित्तशुद्धि।