चित्तशुद्धि
Romanized: chittashuddhi, chittasuddhi, cittashuddhi, cittasuddhi
चित्तलाई शुद्ध तुल्याउने कार्य; मनलाई निर्मल बनाउने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चित्तलाई शुद्ध तुल्याउने कार्य; मनलाई निर्मल बनाउने प्रक्रिया।