संशुद्धि

Romanized: samshuddhi, sanshuddhi, sansuddhi, sangshuddhi

राम्ररी शुद्ध गर्ने काम; पवित्र पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
राम्ररी शुद्ध गर्ने काम; पवित्र पार्ने काम।
२.
पूर्ण संशोधन गर्ने काम।

सम्बन्धित शब्दहरू