दुर्बुद्धि

Romanized: durbuddhi

खराब वा हीनबुद्धि भएको; बुद्धि बिग्रेको; बुद्धि नभएको; हीनबुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खराब वा हीनबुद्धि भएको; बुद्धि बिग्रेको; बुद्धि नभएको; हीनबुद्धि।
२.
(नाम) नराम्रो बुद्धि; कुबुद्धि, कुमति।

सम्बन्धित शब्दहरू