धर्मबुद्धि
Romanized: dharmabuddhi
धर्ममा लागेको बुद्धि; धर्मकर्ममा आधारित बुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धर्ममा लागेको बुद्धि; धर्मकर्ममा आधारित बुद्धि।
२.
धर्म र अधर्म छुट्ट्याउन सक्ने विचार; अधर्मलाई त्याग्ने र धर्मलाई अँगाल्ने बुद्धि।