दुष्टबुद्धि
Romanized: dushtabuddhi, dustabuddhi
अर्काको कुभलो चिताउने बुद्धि भएको; खराब स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अर्काको कुभलो चिताउने बुद्धि भएको; खराब स्वभावको।