भ्रष्टबुद्धि
Romanized: bhrashtabuddhi, bhrastabuddhi
भ्रष्ट भएको बुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भ्रष्ट भएको बुद्धि।
२.
भ्रष्टमति; मतिभ्रष्ट; पटमूर्ख।