शुद्धि
Romanized: shuddhi, suddhi
शुद्ध पार्ने काम; चोख्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शुद्ध पार्ने काम; चोख्याउने काम।
२.
पवित्रता; शुद्धता।
३.
सफाइ, स्वच्छता।
४.
कुनै प्रायश्चित्तपरक कर्म वा संस्कार; पवित्रीकरण।